प्रहरी कार्यालय सहयोगी पदको विज्ञापन प्रकाशन सम्बन्धी सूचना
नेपाल प्रहरीमा रिक्त प्रहरी कार्यालय सहयोगी पद खुल्ला प्रतियोगीताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न दरखास्त आव्हान गरिएको छ ।
महानगरीय प्रहरी परिसरहरु काठमाडौं, भक्तपुर र ललितपुर, ५ वटै क्षेत्रीय...