Welcome, Guest

नेपाल प्रहरीमा जागिर खुल्यो, जवानदेखि खेलाडीसम्म ३,८३१ माग

2076-05-06  /  16.9K 1

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

काठमाडौँ । नेपाल प्रहरीले विभिन्न पदका लागि ३ हजार ८ सय ३१ जनाको दरखास्त माग गरेको छ।
 
६ भदौमा प्रकाशित सूचना अनुशार प्रहरी जवानमा ३ हजार ५ सय ९६ जना र प्रहरी कार्यालय सहयोगी तथा खेलाडीतर्फ २ सय ३५ जनाका लागि दरखास्त आव्हान गरिएको छ।
 
कुल दरबन्दीमध्ये प्रहरी जवान(जनपद) तर्फ ३५९६, प्रहरी कार्यालय सहयोगी (भान्छे) १८०, प्रहरी कार्यालय सहयोगी (हजाम) १०, प्रहरी कार्यालय सहयोगी (कुचिकार) २०, प्रहरी कार्यालय सहयोगी(खेलाडी) २५ सिट रहेको छ।
 
दरखास्त फारम ९ भाद्रदेखि १३ असोजसम्म भर्न सकिने नेपाल प्रहरीले जनाएको छ।
 

You need to login to comment.

1 Comments

devraj Chandrabanshi

on 14 Oct, 2019

Nepal sasastra kahile khulxa sir

Facebook Comments

Read More News