Welcome, Guest

स्थानीय तहका कूल ९,१६१ पदका लागि विज्ञापन

2076-02-15 / Source: psc.gov.np  /  101.6K 5

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

काठमाडौँ । लोक सेवा आयोगले स्थानीय तहका लागि कूल ९,१६१ पदका लागि विज्ञापन प्रकाशन गरेको छ ।
 
कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ को व्यवस्था तथा नेपाल सरकारको ७६/०२/०६ को निर्णय अनुसार स्थानीय तहमा रिक्त रहेका पदहरूको पदपूर्तिका लागि स्थानीय तहबाट सङ्घीय मामिला तथा सामान्य प्रशासनमार्फत मागहरू आयोगबाट विज्ञापन गरिएको हो ।

हेर्नुहोस् विज्ञापन
 
 
 
बिस्तृत विवरण को लागि यहाँ जानुहोस। 
 
 

You need to login to comment.

5 Comments

Bidhya poddar

on 30 May, 2019

Kun pad ko lagi k kati qualification chahine

Sketching Love

on 30 May, 2019

health pati ko lab. assistant ra technician ko bigyapan payena tja sir

Ramesh Giri

on 29 May, 2019

स्वास्थ तर्फ नखुलेको हो?

Aadhunik Mobile365

on 29 May, 2019

लोक सेवा आयोग

Sunil Yadav

on 29 May, 2019

good job

Facebook Comments

Read More News