१. तल दिइएका मध्ये कुन महादेशलाई भूमिको अन्तिम (The Last of Lands) भनिन्छ ?
- एसिया
- अफ्रिका
- उत्तर अमेरका
- अष्ट्रेलिया
Report this question
२. .जोडा मिलाउनु होस (Make the pairs) र सही विकल्प छनौट गर्नुहोस्?
1. UK a. सन् १९४७ अप्रिल
2. USA b. सन् १९५६ सेप्टेम्बर
3. भारत c. सन् १९४७ जुन
4. जापान d. सन् १८१६ मार्च
- 1–a, 2–b, 3–c, 4–d
- 1–d, 2–a, 3–c, 4–b
- 1–d, 2–a, 3–b, 4–c
- 1–d, 2–a, 3–b, 4–c
Report this question
३. "अग्नी" नामक कृतिका लेखकको हुन्?
- राजन मुकारुङ
- नवराज लम्साल
- अमर न्यौपाने
- नारायण वाग्ले
Report this question
४. विश्वमासबैभन्दा पछिल्लो गणतान्त्रिक मुलुक कुन हो?
- बर्मुडा
- बार्वाडोस
- सोलोमन आइल्याण्ड
- पपुवा न्यूगिनी
Report this question
५. "Green Muffler" केसँग सम्बन्धित छ ?
- ध्वनी प्रदुषण
- वायु प्रदुषण
- भूमि प्रदुषण
- जल प्रदुषण
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel