१. सन् २०२२ को गणना अनुसार हाल नेपालमा बाघको संख्या कति पुगेको छ ?
- ३४५
- २५०
- ३५५
- २५५
Report this question
२. नेपाल सरकारले कति माइक्रोन भन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात, बिक्रिवितरण र प्रयोगलाई कडाईका साथ रोक लगाउने निर्णय गरेको छ ?
- ४०
- ३५
- ४५
- ३०
Report this question
३. नेपाल सरकारबाट संस्थागत रुपमा बैदेशिक रोजगारका लागि खुल्ला गरिएको १११ औं मुलुक कुन हो ?
- जाम्भिया
- भियतनाम
- उज्वेकिस्तान
- सर्भिया
Report this question
४. कतार, फिफा विश्वकप २०२२ मा सेमिफाइनलमा पुग्ने टिम कुन कुन हुन् ?
- अर्जेन्टिना, फ्रान्स, ब्राजिल, स्पेन
- अर्जेन्टिना, फ्रान्स, क्रोएशिया, पोर्चुगल
- अर्जेन्टिना, फ्रान्स, पोर्चुगल, मोरक्को
- अर्जेन्टिना, फ्रान्स, क्रोएशिया, मोरक्को
Report this question
५. भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस २०२२ को नारा के दिइएको छ ?
- Your right, your role: Say no to Corruption
- UNCAC at 20: Uniting the World Against Corruption
- Recover with Integrity to Build Forward Better
- None of these
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel