१. तलकामध्ये कुन ग्रहका प्राकृतिक उपग्रहरु सर्वाधिक संख्यामा रहेका छन् ?
- मंगल
- बृहस्पति
- शुक्र
- शनि
Report this question
२. तलको जोडाको सम्बन्धमा विचार गर्नुहोस् र सही विकल्पको छनोट गर्नुहोस् ।
क) रेडक्लिफ लाइन – भारत र पाकिस्तान
ख) ड्युरेन्ड लाइन – पाकिस्तान र अफगानिस्तान
ग) म्याजिनोट लाइन – फ्रान्स र जर्मनी
- क र ख मात्र ठिक
- क र ग मात्र ठिक
- ख र ग मात्र ठिक
- क, ख, र ग सबै ठिक
Report this question
५. तलका जोडाहरुको बारेमा बिचार गर्नुहोस् र सही विकल्पको छनोट गर्नुहोस् ।
क) पम्पास – अर्जेन्टिना
ख) डाउन्स- अष्ट्रेलिया
ग) स्टेप्स – रसिया
घ) भेल्ड – दक्षिण अफ्रिका
- क, ख र घ मात्र ठिक
- ख, ग र घ मात्र ठिक
- क, ख र ग मात्र ठिक
- सबै ठिक
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel