Welcome, Guest

१. तलका कथनहरु अध्ययन गर्नुहोस् र उपयुक्त विकल्प छनौट गर्नुहोस् ।
(क) सन् २०२२ को बाघ गणना अनुसार नेपालमा बाघको संख्या ३५५ पुगेको छ ।
(ख) Tx2 अवार्ड बर्दिया राष्ट्रिय निकुञ्जले प्राप्त गरेको छ ।
(ग) विश्वका १३ वटा देशमा पाटे बाघ पाइन्छ ।

  1. ‘क’ मात्र ठिक
  2. 'क' र ‘ख’ मात्र ठिक
  3. ‘ग’ मात्र ठिक
  4. सबै ठिक

Report this question
Submit
Answer Sheet Pause
Attempted

0
Remaining

5

Timer Paused !!! Tap on Resume button to resume your model test.

Resume