१. तल दिइएको कुन जोडा सही छ विकल्पबाट रोज्नुहोस ।
a. मंगल ग्रहको ठूलो उपग्रह - Phobos
b. सौर्य परिवारको सबैभन्दा ठूलो उपग्रह - Ganymede
c. अरुण ग्रहको सबैभन्दा ठूलो उपग्रह - Titan
- a र b सही c गलत छ
- a गलत b र c सही छ
- b गतल a र c सही छ
- सबै गलत छन्
Report this question
२. . समुह I र II मा जोडा मिलाउनुहोस र कोडबाट सही उत्तर छान्नुहोस ।
समुह I |
समुह II |
a. Red Planet |
1. शनि |
b. Blue Planet |
2. बृहस्पति |
c.Kings of Planet |
3.मंगल |
d.Golden Planet |
4.पृथ्वी |
- a.4 b.1 c.2 d.3
- a.3 b.4 c.2 d.1
- a.2 b.3 c.4 d.1
- a.1 b.2 c.3 d.4
Report this question
३. ‘Horn of Africa’ मा नपर्ने मुलुक कुन हो/हुन् ?
- Ethiopia
- Djibouti
- Somalia and Eritrea
- Ghana
Report this question
४. . समुह I र II मा जोडा मिलाउनुहोस र कोडबाट सही उत्तर छान्नुहोस ।
समुह I |
समुह II |
a. मेसोपोटामिया |
1. मलावी |
b. पर्सिया |
2. लेसोथो |
c. बसुटोल्याण्ड |
3. इरान |
d. न्यासाल्याण्ड |
4. इराक |
- a.4 b.1 c.2 d.3
- a.4 b.3 c.2 d.1
- a.2 b.3 c.4 d.1
- a.1 b.2 c.3 d.4
Report this question
५. तल दिइएको भनाई विचार गर्नुहोस र विकल्पबाट सही उत्तर रोज्नुहोस ।
a. भिक्टोरिया ताल अफ्रिका महादेशको सबैभन्दा ठूलो ताल हो ।
b. भिक्टोरिया ताल विश्वको तेस्रो ठूलो ताजा पानीको ताल हो ।
c. भिक्टोरिया तालबाट ह्वाइट नाइल नदीको उत्पत्ति भएको हो ।
- a र b सही c गलत छ
- a गलत b र c सही छ
- b गलत a र c सही छ
- सबै गलत छन्
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel