१. नेपाल खेलकुद पत्रकार मञ्चले सन् २०२२ मा घोषणा गरेको स्पोर्ट्स अवार्डमा पुरुषतर्फ ‘प्लेयर अफ दि डिकेड’ को घोषित भएका थिए ?
- पारस खड्का
- बिमल घर्ती मगर
- दिपक बिष्ट
- सन्दिप लामिछाने
Report this question
२. प्रकृतिविद् इ. ओ. विल्सन (E.O. Wilson) को निधन कहिले भएको थियो ?
- सन् २०२१ नोभेम्बर २६
- सन् २०२१ डिसेम्बर २५
- सन् २०२१ डिसेम्बर २६
- सन् २०२१ डिसेम्बर २७
Report this question
३. समुह I र II मा जोडा मिलाउनुहोस र कोडबाट सही उत्तर छान्नुहोस ।
समुह I |
समुह II |
a. बुध ग्रह |
1. God of War |
b. शुक्र ग्रह |
2. Ring Planet |
c. मंगल ग्रह |
3. सूर्यबाट सबैभन्दा नजिकको ग्रह |
d. शनी ग्रह |
4. पृथ्वीबाट सबैभन्दा नजिकको ग्रह |
- a.4 b.1 c.2 d.3
- a.3 b.4 c.1 d.2
- a.2 b.3 c.4 d.1
- a.1 b.2 c.3 d.4
Report this question
४. ‘अन्तराष्ट्रिय साहसी महिला अवार्ड २०२२’ बाट सम्मानित हुने नेपाली महिला को हुन् ?
- मुस्कान खातुन
- पुष्पा बस्नेत
- भूमिका श्रेष्ठ
- अनुराधा कोइराला
Report this question
५. ‘महाभारा’ कृतिका लेखक को हुन् ?
- नयनराज पाण्डे
- बसन्त बस्नेत
- भगिराज इङ्नाम
- शरुभक्त
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel