१. वि.स. २०७८ को जनगणनाको प्रारम्भिक नतिजा अनुसार नेपालको जनसंख्या वृद्धिदर कति प्रतिशत छ ?
- १.३५
- ०.९०
- ०.९३
- १.९३
Report this question
२. नेपालको प्रतिनिधि सभाले नेपाल र अमेरिकाबिचको MCC परियोजना कहिले अनुमोदन गरेको थियो ?
- वि स २०७८ फागुन ११
- वि स २०७८ फागुन १५
- वि स २०७८ फागुन १६
- वि स २०७८ फागुन १४
Report this question
३. भ्रष्टाचार अवधारणा सुचकांक (CPI) २०२१ मा नेपाल कति स्थानमा छ ?
- १२७
- ११५
- ११७
- ११६
Report this question
४. कर दिवस २०७८ को अवसरमा सबैभन्दा बढी कर दाखिला गर्नेमा सम्मानित हुने करदाता को हुन ?
- डावर नेपाल प्रा. लि
- हिमाल पावर
- सूर्य नेपाल प्रा. लि.
- नविल बैंक लिमिटेड
Report this question
५. विटक्वाइन नामक भर्चुअल मुद्रालाई सबैभन्दा पहिले कुन देशले मान्यता दिएको थियो ?
- जापान
- एल साल्भाडोर
- स्विटजरल्याण्ड
- स्विडेन
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel