१. विश्वको पहिलो आधुनिक Special Economic Zone (SEZ) कहाँ स्थापना भएको थियो ?
- Shannon, Ireland
- Shenzhen, China
- Kandla, Gujarat
- Saint Petersburg, Russia
Report this question
२. आ. व. २०७८/७९ को प्रथम छ महिनाको अवधिमा नेपालबाट सबैभन्दा बढि निकासी भएको वस्तु के हो?
- पाम तेल
- सुर्यमुखीको तेल
- भटमासको तेल
- तयारी पोशाक
Report this question
३. भन्सार ऐन, २०६४ मा भन्सार एजेन्ट सम्बन्धि व्यवस्था कुन परिच्छेदमा गरिएको छ?
- परिच्छेद ९
- परिच्छेद १०
- परिच्छेद ११
- परिच्छेद १२
Report this question
४. पैठारीकर्ताले मालवस्तुको पैठारी र बिक्रीसँग सम्बन्धित बैंकिङ अभिलेख जाँचपास भएको मितिले कति बर्षसम्मका लागि सुरक्षित राख्नुपर्छ?
- पाँच बर्ष
- चार बर्ष
- तीन बर्ष
- दुई बर्ष
Report this question
५. भन्सार विभागले भन्सार सुधार तथा आधुनिकीकरण रणनीति एवं कार्ययोजनाको सुरुवात कहिलेदेखि गरेको थियो?
- सन् २००१
- सन २००२
- सन् २००३
- सन् २०००७
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel