१. नेपालसँग दोहोरो करमुक्ति सम्झौता भएको भएको पछिल्लो मुलुक कुन हो?
- बंगलादेश
- भारत
- कतार
- भुटान
Report this question
२. भन्सार अधिकृतले गरेको मालवस्तु वर्गिकरण उपर चित्त नबुझे मालवस्तु जाँचपास भएको कति दिन भित्र महानिर्देशक समक्ष पुनरावलोकनका लागि पुनरावेदन गर्न सकिन्छ?
- ३० दिन भित्र
- १५ दिन भित्र
- ६० दिन भित्र
- ४५ दिन भित्र
Report this question
३. उपभोक्ताको अधिकार अन्तर्गत तलकामध्ये कुन पर्दैन?
- वस्तु वा सेवामा सहज पहुँच
- गुणस्तरीय सेवाको छनौट
- वस्तु वा सेवाको गुणस्तर सम्बन्धी नीति कार्यान्वयन
- अनुचित व्यापारिक क्रियाकलाप विरुद्ध कारबाही गराउन पाउने
Report this question
४. विशेष आर्थिक क्षेत्रमा स्थापित गर्न सकिने उद्योगका सम्बन्धमा कुन बिकल्प सही छ?
- चुरोट, बिंडी, खैनी उत्पादन गर्ने
- परम्परागत मुर्तिकला
- फलफुल प्रशोधन
- माथिका सबै सही
Report this question
५. भन्सार एजेण्टका लागि तोकिएको योग्यता के के हुन्?
क) २१ वर्ष उमेर पुगेको
ख) स्नातक वा सो सरह उतिर्ण गरि कम्प्युटर सम्बन्धी कम्तिमा ३ महिनाको आधारभूत तालिम लिएको
ग) नेपाल सरकारलाई तिर्न बुझाउन पर्ने रकम बाँकी नभएको
घ) कुनै फौजदारी अभियोगमा अदालतबाट कसुरदार प्रमाणित नभएको
- क र ग मात्र ठिक
- ख र घ मात्र ठिक
- माथिका सबै ठिक
- माथिका सबै बेठिक
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel