१. कुन जोडासहि छ विकल्पबाट उत्तम विकल्प छान्नुहोस ।
- a र b ठिक अरु गलत
- a,cर d ठिक b गलत
- b र c ठिक अरु गलत
- सबै सही छन् ।
Report this question
२. नेपालको संविधानमा राष्ट्रिय हितका आधारभुत विषयका सम्बन्धमा कुन धारामा व्यवस्था गरिएको छ ।
- धारा ४
- धारा ७
- धारा ५
- धारा ९
Report this question
३. प्राचिन समयमा टायर (Tyre)भनेरकुन मुलुकलाई चिनिन्थ्यो ?
- ताइवान
- भुटान
- टर्की
- लेवनान
Report this question
४. 'Build Back Better World or B3W'के सँग सम्बन्धित छ ?
- एमसिसि परियोजना
- जलवायु परिवर्तन
- G7 को रणनीति
- खाद्य सुरक्षा
Report this question
५. 'Land of Marbles' सिगंमरमरको देश भनेर कुन देशलाई चिनिन्छ ?
- जर्मनी
- बेलायत
- इटाली
- फ्रान्स
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel