१. सामुदायिक वन राष्ट्रिय दिवस २०७८ (साउन २५) को नारा के दिईएको छ ?
- सामुदायिक वन, नेपालको धन
- सामुदायिक वनकाे सम्पति, समृद्धि, प्रकृति र संस्कृति
- अवको वन, सामुदायिक वन
- सामुदायिक वन समृदद्धि र सुखको आधार
Report this question
२. हाल प्रचनमा रहेको वन ऐन अनुसार राष्ट्रिय वनभन्नाले कस्ता वनलाई बुझिन्छ ?
- सामुदायिक वन
- साझेदारी वन
- धार्मिक वन
- माथिका सबै
Report this question
३. राष्ट्रिय वन क्षेत्रको भूस्वामित्व कसमा निहित छ ?
- प्रदेश सरकार
- स्थानीय सरकार
- नेपाल सरकार
- वन मन्त्रालय
Report this question
४. कुन जडिबुटी विदेश निकासीमा प्रतिबन्ध गरिएको छ ?
- ओखरको बोक्रा
- दालचिनिको बोक्रा
- खयरको बीक्रा
- सालको बोक्रा
Report this question
५. तलका मध्ये धार्मिक वन को संरक्षन तथा व्यवस्थापनको लागिजिम्मेवार मुख्यनिकाय कुन हो ?
- सामुदायिक वन समुह
- मन्दिर संरक्षन समिति
- साझोदारी वन समुह
- आमा समुह
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel