१.
- a-4, b-3, c-2, d-1
- a-3, b-4, c-1, d-2
- a-2, b-3, c-4, d-1
- a-2, b-1, c-3, d-4
Report this question
२. सार्क मुलुकहरुमा सबैभन्दा बढी बनक्षेत्र भएको मुलुक कुन हो ?
- भारत
- नेपाल
- भूटान
- अफगानिस्तान
Report this question
३. 'अर्को ग्रहमा नगए मानव जीवनको अस्तित्व हुने छैन' यो भनाइ कस्को हो ?
- जेफ बेजोस
- युवल नोह हरारी
- स्टेफेन हकिङ
- अब्दुल कलाम
Report this question
४. 'Euromoney Award For Excellence 2021' प्राप्त गर्ने बैंक कुन हो ?
- नविल बैंक
- एनएमवी बैंक
- नेपाल इन्भष्टमेन्ट बैंक लिमिटेड
- एभरेष्ट बैंक लिमिटेड
Report this question
५. 'कोपा अमेरिका २०२१' फुटबल प्रतियोगिताको विजेता र उपविजेता मुलुक कुन कुन हुन ?
- क्रमशः ब्राजिल र अर्जेन्टिना
- क्रमशःअर्जेन्टिना र कोलम्बिया
- क्रमशः अर्जेन्टिना र ब्राजिल
- क्रमशः अर्जेन्टिना र पेरु
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel