१. तलका कथनहरु अध्ययन गर्नुहोस् र उपयुक्त विकल्प छनौट गर्नुहोस् ।
(क) भास्को द गामाले इन्डिया पत्ता लगाएका थिए ।
(ख) हरप्पा सभ्यता पाकिस्तानस्थित रावी नदिको किनारमा पर्छ ।
(ग) मेसोपोटामियाको सभ्यता युफ्रेटस र टिग्रिस नदिको किनारमा पर्छ ।
- ‘क’ मात्र ठिक
- ‘ख’ मात्र ठिक
- ‘ग’ मात्र ठिक
- सबै ठिक
Report this question
२. तल तीनवटा मिल्दाजुल्दा नामहरू दिइएका छन्, ती नामहरू तुलना गर्नुहोस् र विकल्पमा दिइए अनुसार सही उत्तर छान्नुहोस् ।
i. Ram Prasad Sharma Dhakal ii. Ran Prasad Sharma Dhakal
iii. Ram Psad Sharma Dhakal iv. Ram Prasad Sharma Dahal
- सबै नामहरु एकनाशका छन् । ALL THREE are exactly ALIKE
- पहिलो र दोस्रो मात्रै एकनाशका छन् । Only the FIRST and SECOND are exactly ALIKE
- दोस्रो र तेस्रो मात्रै एकनाशका छन् । Only the SECOND and THIRD are exactly ALIKE
- सबै नामहरु फरक छन् । ALL THREE are DIFFERENT
Report this question
३. 'Sustainable Development Report 2021' अनुसार नेपाल कति स्थान (Rank) मा छ ?
- ९५
- ९६
- ९९
- १०१
Report this question
४. वेतकोटे ताल तलकामध्ये कुन जिल्लामा अवस्थित छ?
- दार्चुला
- भोजपुर
- बाजुरा
- कन्चनपुर
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel