१. हालैमात्र विश्व व्यापार संगठनको इतिहासमै पहिलो पटक महिला महानिर्देशक (डाइरेक्टर जेनरल) नियुक्त भईन। उनको नाम के हो ?
- नगोंजी आकोंजो-इविला
- भ्यालेन्टाइन रुगवाजीवा
- भिगिस फिनबोगादोतीर
- विजया लक्ष्मी पण्डीत
Report this question
२. तलका मध्ये कुन अन्तराष्ट्रिय संस्थाले सन् २०२० लाई हालसम्मकै खराब वर्ष घोषणा गर्यो ?
- UNWTO
- UNESCO
- WHO
- World Bank
Report this question
३. सन् २०२० मा सबैभन्दा धेरै प्रत्यक्ष विदेशी लगानी (Foreign Direct Investment) प्राप्त गर्ने देश कुन हो ?
- भारत
- चीन
- बंगलादेश
- अमेरिका
Report this question
४. नेपालसँग द्विपक्षीय सम्बन्ध कायम गर्ने देशको क्रम छान्नुहोस। (पछिल्लो बाट सुरू)
- सिएरा लियोन > गाम्वीया > डोमीनिका > घाना
- सिएरा लियोन > डोमीनिका > घाना > गाम्वीया
- सिएरा लियोन > डोमीनिका > गाम्वीया > घाना
- सिएरा लियोन > घाना > डोमीनिका > गाम्वीया
Report this question
५. प्याकेज डिल (Package Deal) मा नेपालसँगै अरू १५ देशले समेत १४ डिसेम्बर १९५५ मा संयुक्त राष्ट्रसंघको सदस्यता लिएका थिए। तलका मध्ये कुन देश सो Package Deal मा समावेश भएको थिएन ?
- जोर्डन
- आयरलेण्ड
- कोलम्वीया
- हंगेरी
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel