१. नेपाल सरकार मन्त्रिपरिषद्ले सरदार भक्ति थापालाई कहिले 'नेपालको राष्ट्रिय विभूति' घोषणा गर्ने निर्णय गर्यो ?
- २०७८ असार १०
- २०७८ असार १५
- २०७८ असार १४
- २०७८ असार १६
Report this question
२. चीनले 'लङ मार्च टू एफ' नामक रकेटमार्फत सन् २०२१ मा आफ्नो नयाँ स्पेस स्टेसनमा पठाएका अन्तरिक्षयात्रीको नाम के हो ?
- नी हेशेङ
- लियू बोमिङ
- टेङ होङ्बो
- दिइएका सबै
Report this question
३. शताब्दी पुरुष सत्यमोहन जोशीका सम्बन्धमा दिइएका मध्ये कुन जोडा सही छ विकल्पबाट रोज्नुहोस ।
- a र b सही c र d गलत छ
- a, b र c सही d गलत छ
- सबै सही छन्
- सबै गलत छन्
Report this question
४. विश्व खाद्य सुरक्षा दिवस २०२१ (World Food Safety Day-June-7) को नारा के दिइएको छ ?
- Food safety, everyone's business
- Safe food today for a healthy tomorrow
- Grow, nourish, sustain. Together. Our actions are our future.
- None
Report this question
५. 'Templeton Prize 2021' कस्लाई प्रदान गरियो ?
- Jane Goodall
- Francis Sellers Collins
- Marcelo Gleiser
- None
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel