१. समुह a र समुह 1 मा सम्बन्धमा निकटतम जोडा मिलाउनुहोस र सहि उत्तर छान्नुहोस ।
- a-4, b-3, c-2, d-1
- a-3, b-4, c-1, d-2
- a-4, b-3, c-1, d-2
- a-1, b-2, c-3, d-4
Report this question
२. नेपालमा प्रत्येक बर्ष 'राष्ट्रिय विज्ञान दिवश' कहिले मनाइने गरिन्छ ?
- फागुन १
- बैशाख १
- मंसिर १
- असोज १
Report this question
३. नेपालसँग कुटनीतिक सम्बन्ध स्थापना भएको १६९ औं मुलुक कुन हो ?
- द. सुडान
- घाना
- डोमिनिका
- सेन्ट लुसिया
Report this question
४. नेपालको अद्यावधिक नयाँ नक्सा नेपाल सरकार मन्त्रिपरिषद्ले कहिले स्विकृत र सार्वजनिक गर्यो ?
- क्रमशः २०७७ जेठ ५ र ६
- क्रमशः २०७७ जेठ ५ र ७
- क्रमशः २०७७ जेठ ४ र ५
- क्रमशः २०७७ जेठ ६ र ८
Report this question
५. भारतद्धारा अतिक्रमित नेपाली भूमि गुञ्जी‚ नावी र कुटी गाउँमा मुख्यतः कुन समुदायको बसोबास छ ?
- शेर्पा
- थकाली
- राना थारु
- सौका
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel