१. समुह a र समुह 1 मा सबैभन्दा निकटतम जोडा मिलाउनुहोस र सहि उत्तर छान्नुहोस ।
- a-4, b-3, c-2, d-1
- a-3, b-4, c-2, d-1
- a-3, b-4, c-1, d-2
- a-3, b-1, c-4, d-2
Report this question
२. नेपालमा प्रत्येक बर्ष रोजगार दिवश कहिले मनाइने मनाउने गरिन्छ ?
- माघ १
- असार १
- मंसिर १
- फागुन १
Report this question
३. नेपाल र कमनवेल्थ अफ डोमिनिकाबिच (१६९ औं मुलुक) कहिले कुटनीतिक सम्बन्ध स्थापना भएको थियो ?
- सन् २०२१ अप्रिल २९
- सन् २०२१ अप्रिल २५
- सन् २०२१ अप्रिल ३०
- सन् २०२१ मे १
Report this question
४. हालसालै गणना गरिएको प्रतिवेदन (सन् २०२१) अनुसार नेपालमा प्राकृतिक बासस्थानमा दुर्लभ अर्नाको संख्या कति पुगेको रेकर्ड गरिएको छ ?
- ४४५
- ४४१
- ६४५
- ४९८
Report this question
५. सूचना तथा संचार प्रविधि दिवस २०२१ को नारा के दिइएको छ ?
- समृद्ध नेपालको आधार, संचार प्रविधिको विस्तार
- समृद्धिको आधार, सूचना तथा संचार प्रविधिको विस्तार
- समृद्धि र विकासको आधार, सूचना तथा संचार प्रविधिको विस्तार
- समृद्ध नेपालको आधार, सूचना तथा संचार प्रविधिको विस्तार
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel