१. नेपालको इतिहासमा केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्रीको रुपमा कहिले नियुक्त भएका थिए ?
- २०७८ बैशाख २९
- २०७८ बैशाख ३०
- २०७८ बैशाख ३१
- २०७८ जेठ १
Report this question
२. ‘इन्टरनेशनल वुमन अफ करेज (आइडब्लुओसी) अवार्ड-२०२१’ बाट सम्मानित हुने नेपाली महिला को हुन?
- मुस्कान खातुन
- सपना रोक्का मगर
- पुष्पा बस्नेत
- पुर्णिमा श्रेष्ठ
Report this question
४. नेपालको उत्तर दक्षिण औसत चौडाइ कति रहेको छ?
- २४१ कि.मि.
- १४५ कि.मि.
- १९३ कि.मि.
- ८८८ कि.मि.
Report this question
५. नेपालको ताजमहल भनि चिनिने 'रानीमहल' कुन जिल्लामा अवस्थित छ?
- गुल्मी
- स्याङ्जा
- पाल्पा
- पर्वत
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel