१. तलका वाक्यहरू अध्ययन गर्नुहोस् र सही उत्तर छनौट गर्नुहोस् ।
१. निकसीकर्ता वा पैठारीकर्ताले निकासी वा पैठारी गर्ने मालवस्तुको विवरण घोषणा गर्ने फाराम भन्सार प्रज्ञापनपत्र हो ।
२. "ब्रोकर मोड्युल" भन्सार एजेन्ट, निर्यातकर्ता एवं आयातकर्ताले स्वयम घोषणा गर्ने गर्दछन् ।
३. “छनौट मार्ग” भन्नाले जोखिमको आधारमा मालवस्तु जाँचपास हुने मार्ग भन्ने बुझिन्छ ।
४. पैठारीको लागि हाल हल्का निलो रंगको र निकासीका लागि पहेँलो रंगको प्रज्ञापनपत्र प्रयोगमा ल्याइएको छ ।
भन्सार प्रज्ञापनपत्र सम्बन्धि माथि उल्लेखित भनाइहरू कुन-कुन सही छन् ?
- १ मात्र सही छ
- २२३ मात्र सही छन्
- माथिका सबै सही छन्
- कुनै पनि सही छैनन्
Report this question
२. भन्सार प्रज्ञापनपत्र दर्ता भइ सकेपछि संसोधन गर्न नसकिने महलहरुमा कुन सही छ / छन् ?
- प्रज्ञापनपत्र नं.
- एजेन्ट
- घोषणाको मोडेल जस्तै: IM4, IM5
- सबै सही छन्
Report this question
३. मालवस्तुहरू पैठारी वा निकासी गर्दा कति प्रकारका लेन (Lane) / च्यानल (Channel) प्रयोग हुन्छन् ?
- ४
- ५
- २
- ६
Report this question
४. नेपाल राष्ट्र बैंकले २०७८ वैशाखमा प्रकाशित गरेको प्रतिवेदन अनुसार प्रत्यक्ष वैदेशिक लगानिमा सबै भन्दा बढी हिम्सा कुन मुलुकको रहेको छ ?
- अमेरिका
- जापान
- चीन
- इन्डिया
Report this question
५. हाल प्रयोगमा आइरहेको ASYCUDA World कुन अन्तर्राष्ट्रिय संस्थाको सहयोगमा सञ्चालित छ?
- UNCTAD
- IMF
- IME
- UNESCO
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel