१. नेपालको इतिहासमा भन्सार शब्दको उत्पत्ति कुन शब्दबाट भएको पाईन्छ ?
- टक्सार
- भण्डशाला
- धन्सार
- भण्डार
Report this question
२. विगतमा पृथक पृथक दरमा उठाईदै आएको भन्सार महसुललाई देशभर एकरुपता प्रदान गर्ने भन्सार कानून कुन हो ?
- भन्सार सवाल, १९९२
- भन्सार ऐन, २०१९
- भन्सार नियमावली, २०२६
- भन्सार ऐन, २०६४
Report this question
३. भन्सारलाई जनाउने अंग्रेजी शब्द तलका मध्ये कुन हो ?
- Custom
- Customs
- Border Management Authority
- माथिका सबै
Report this question
४. भन्सार जाँचपासमा आवश्यक नपर्ने कागजात तलका मध्ये कुन हो ?
- प्रज्ञापन पत्र
- बीजक
- भिसिटिएस
- बिल अफ एक्सपोर्ट
Report this question
५. भन्सार महसुल कुन प्रकारको राजस्व हो ?
- कर राजस्व
- गैर कर राजस्व
- प्रत्यक्ष राजस्व घ
- माथिका कुनै पनि होईनन्
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel