१. भन्सार ऐन अनुसार पैठारी भन्नाले के बुझिन्छ ?
- नेपालबाट विदेशमा मालवस्तु पठाउने ।
- विदेशबाट मालवस्तु नेपालमा ल्याउने ।
- माबिका दुवै होइनन् ।
- माथिका दुवै हुन् ।
Report this question
२. भन्सार ऐन, २०६४ अनुसार छोटी भन्सार कार्यालयको स्थापना कसले गर्न सक्छ ?
- नेपाल सरकार
- अर्थमन्त्रालय
- संघीय संसद
- भन्सार विभाग
Report this question
३. भन्सार मूल्य निर्धारण कुन अन्तर्राष्ट्रिय सम्झौता अनुरूप हुने व्यवस्था गरिएको छ ?
- GATT
- WCO
- RKC
- TFA
Report this question
४. हार्मोनाईज्ड वस्तु वर्गीकरण तथा सांकेतिकरण प्रणाली अन्तर्गत कतिवटा परिच्छेद र भाग रहेका छन्
- २१ परिच्छेद ९९ भाग
- २२ परिच्छेद ७७ भाग
- २५ परिच्छेद ९४ भाग
- ३० परिच्छेद १५० भाग
Report this question
५. भन्सार विभागका महानिर्देशकले ६० दिन भित्र निर्णय दिनुपर्ने कुरा कुन अवस्थामा लागू हुँदैन ?
- सरोकारवाला संग छलफल गर्नुपर्ने भएमा
- अन्तरराष्ट्रिय निकायसँग रायलिई निर्णय गर्नु पर्ने भएमा
- प्रयोगशाला परीक्षण गर्नुपर्ने भएमा
- जाँचपास प्रतिबन्धित सामान भएमा
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel