१. हाल कार्यान्वयनमा रहेको भन्सार ऐन, कहिले प्रमाणीकरण भएको हो ।
- २०१९/०७/१५
- २०५८/०८/१४
- २०६३/०५/०५
- २०६४/०५/१४
Report this question
२. भन्सार ऐन, २०६४ अनुसार मालवस्तु भन्नाले के बुझ्नुहुन्छ ?
- चल वस्तु र सम्पत्ति
- मुद्रा लगायत जुनसुकै प्रकारका चल वस्तु वा सम्पत्ति
- मुद्रा वाहेकका चल वस्तु सम्पत्ति
- चल अचल वस्तु वा सम्पत्ति
Report this question
३. मालवस्तु निकासी र पैठारी गर्दा प्रति प्रज्ञापनपत्र कति भन्सार सेवा दस्तुर लाग्ने गरेको छ ?
- निकासीमा रु १०० र पैठारीमा रु ५००
- निकासीमा लाग्दैन र पैठारीमा रु ५००
- निकासीमा रु ५०० र पैठारीमा रु १००
- सेवा दस्तुर लाग्दैन
Report this question
४. विश्व भन्सार संगठनद्वारा विकसित वस्तु वर्गीकरण तथा संकेतिकरण प्रणाली नेपालले कुन आर्थिक वर्ष देखि अवलम्बन गरेको हो ?
- आ.व. २०५२/५३
- आ.व. २०४९/५०
- आ.व. २०४७/४८
- आ.व. २०५०/५१
Report this question
५. भन्सार निकासी पैठारी संकेत नं. प्रदान गर्ने सम्बन्धी कार्यविधि, २०७३ बमोजिम आयात-निर्यात संकेत (EXIM Code) लिन कति अवधि र रकमको बैंक ग्यारेन्टी आवश्यक हुन्छ ?
- १ वर्ष र रु ३ लाख बराबरको
- ३ वर्ष र रु ५ लाख बराबरको
- १ वर्ष र रु ७ लख बराबरको
- ५ वर्ष र रु १० लख बराबरको
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel