१. अन्राष्ट्रिय भन्सार प्रशासनमा B / L को पुरारुप Bill of Lading भनेर बुझिन्छ भने B / E को पुरारुपको सन्दर्भमा कुन सही छ ?
१.Bill of Evaluation
२.Bill of Examination
३.Bill of Exchange
- १ मात्र हो
- १ र २ मात्र हो
- ३ मात्र हो
- कुनै पनि होइन
Report this question
२. नेपालको नयाँ नक्सा (लिम्पियाधुरा, कालापानी, लिपुलेक सहितको मन्त्रिपरिषद्बाट कहिले स्विकृत भएको थियो ?
- २०७७ जेठ ८
- २०७७ जेठ ७
- २०७७ जेठ ६
- २०७७ जेठ ५
Report this question
३. नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) को प्रथम महिला अध्यक्ष को हुन् ?
- इन्दिरा राणा
- भवानी राणा
- विजया कक्षपति
- सिर्जना राणा
Report this question
४. भन्सार' शब्दले सामान्यत के बुझिन्छ ?
- वस्तुको पैठारी
- वस्तुको निकासी
- वस्तुको भण्डारण
- माथि दिइएका सबै
Report this question
५. ड्युटी फ्री शप कुन ठाउँमा राखिन्छ ?
- शहर बजारका सुपर मार्केटमा
- राजदूतावासको भवनमा
- परराष्ट्र मन्त्रालयको परिसरमा
- विमानस्थल परिसरमा
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel