१. सुके ताल र नन्दन ताल पाल्पामा पर्दछन भने सत्यवति ताल कुन जिल्लामा पर्दछ ?
- पाल्पा
- चितवन
- कास्की
- रौतहट
Report this question
२. गोसाईकुण्ड रसुवामा पर्दछ भने दामोदर कुण्ड कुन जिल्लामा पर्दछ ?
- दैलेख
- मुस्ताङ
- ताप्लेजुङ्
- चितवन
Report this question
३. रुरु क्षेत्र गुल्मीमा पर्दछ भने बराह क्षेत्र कुन जिल्लामा पर्दछ ?
- सुनसरी
- पाल्पा
- कैलाली
- सप्तरी
Report this question
५. बौद्ध धर्म अनुसार यशोधरालाई केको रुपमा लिइन्छ ?
- मायाकी देवी
- धनकी देवी
- विद्याकी देवी
- कुनै पनि होइन
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel