१. भन्सार महसुल लाग्न मालवस्तुको स्पष्ट र किटानी घोषणा नगरी अश्पस्ट र अधुरो विवरण घोषणा गरेमा के कस्तो दण्ड सजाय हुने कानूनी व्यवस्था रहेको छ ?
- भन्सारले निर्धारण गरेको मुल्यको २ प्रतिशत
- भन्सारले निर्धारण गरेको मुल्यको ३ प्रतिशत
- भन्सारले निर्धारण गरेको मुल्यको १ प्रतिशत
- भन्सारले निर्धारण गरेको मुल्यको ५ प्रतिशत
Report this question
२. नेपाल सरकारले विशेष आर्थिक क्षेत्रको स्थापना, संचालन र व्यवस्थापन कुन निकायले सिफारिस गरे बमोजिम हुने कानूनी व्यवस्था गरेको छ ?
- उद्योग वाणिज्य महासंघ
- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय
- अर्थ मन्त्रालय
- विशेष आर्थिक क्षेत्र प्राधिकरण
Report this question
३. विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगले पैठारी गर्ने मिल मेशिनरी तथा कच्चा पदार्थमा पैठारी गर्दा कस्तो सुविधा प्राप्त गर्ने व्यवस्था छ ?
- भन्सार महसुलबापतको रकम बैंक ग्यारेन्टीमा राखेर पैठारी गर्ने
- भन्सार महसुलबापतको रकम पासबुक सुविधामा राखेर पैठारी गर्ने
- पैठारी भएका मालवस्तु लागतमा राखी पैठारी गर्ने र पछि मिलान गर्ने
- माथिका सबै
Report this question
५. भन्सार नियमावली, २०६५ हालसम्म कति पटक संशोधन भएको छ ?
- १० पटक
- १२ पटक
- १३ पटक
- १५ पटक
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel