१. भन्सार विभागले किटानी स्पष्ट घोषणा वर्ष भनेर कुन आर्थिक वर्षलाई मनाएको छ ?
- आ.व. २०७२/७३
- आ.व. २०७४/७५
- आ.व. २०७५/७६
- आ.व. २०७६/७७
Report this question
२. भन्सार नियमावली २०६४ लागू हुनु पूर्व कुन नियमावली कार्यान्वयनमा रहेको थियो ?
- भन्सार नियमावली, २०१९
- भन्सार नियमावली, २०२६
- भन्सार नियमावली, २०१५
- भन्सार नियमावली, २०२०
Report this question
३. विशेष आर्थिक क्षेत्र प्राधिकरणको प्रधान कार्यालय कहाँ रहेको छ ?
- भैरहवा
- विराटनगर
- वीरगंज
- काठमाडौँ
Report this question
४. हाल संचालन भएका भन्सार कार्यालयहरुको आधारमा कुन प्रदेशमा सबै भन्दा बढी ११ वटा भन्सार कार्यालय रहेका छन् र कति वटा छन् ?
- प्रदेश नं. २
- लुम्बिनी प्रदेश
- गण्डकी प्रदेश
- बागमती प्रदेश
Report this question
५. भन्सार कार्यालयले तल उल्लेख गरिएका मध्ये कुन कर संकलन गर्दछ ?
- भन्सार महसुल
- मूल्य अभिवृद्धि कर
- अग्रिम आयकर
- माथिका सबै
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel