१. पैठारी गर्ने मालवस्तुको घोषणा गरिएको भन्सार प्रज्ञापनपत्र कुन रंगको हुन्छ ?
- हल्का निलो
- पहेलो
- रातो
- सेतो
Report this question
२. मालवस्तुको पैठारमा भन्सार मूल्य कायम गर्दा कुन मुद्रामा गर्नुपर्दछ ?
- स्वदेशी मुद्रा
- विदेशी मुद्रा
- अमेरिकी डलर
- नेपाल राष्ट्र बैंकले तोकेको मुद्रामा
Report this question
३. तोकेको स्थानसम्मको भाडा बापतको खर्चको जिम्मेवारी बिक्रेतामा रहने तर बिमाको जिम्मेवारी नरहने सम्बन्धी तल उल्लेख भएको Incoterms कुन चाहिँ हो ?
- EXW
- FOB
- CIF
- CPT
Report this question
४. भन्सारमा जाँचपासका लागि मालवस्तुको घोषणा कसरी गर्नुपर्ने व्यवस्था छ ?
- स्पष्ट र किटानी घोषणा
- बीजक बमोजिमको घोषणा
- मालवस्तुको प्रतितपत्र बमोजिमको घोषणा
- माथिका सबै
Report this question
५. विशेष आर्थिक क्षेत्र खासगरी कुन प्रायोजनका लागि स्थापना गरिएको हो ?
- निकासी प्रवर्द्धन
- पैठारी प्रवर्द्धन
- मालवस्तुको सहज आपूर्ति
- वैदेशिक मुद्रा आर्जन
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel