१. भन्सार ऐन बमोजिम भन्सार महसुल भन्नाले के बुझिन्छ ?
- निकासी वा पैठारी गरिने मालवस्तुमा कानून बमोजिम लाग्ने भन्सार महसुल
- निकासी गरिने मालवस्तुमा लाग्ने भन्सार महसुल
- पैठारी गरिने मालवस्तुमा लाग्ने भन्सार महसुल
- माथिका कुनै पनि होइनन् ।
Report this question
२. भन्सार जाँचपास गर्दा कस्ता प्रकारका वस्तुमा भन्सार महसुल लाग्ने गर्दछ ?
- भन्सार ऐन, र प्रचलित कानून बमोजिम भन्सार महसुल छुट भएकोमा बाहेक निकासी पैठारी हुने प्रत्येक मालवस्तुमा
- निकासी र पैठारी हुने सबै मालवस्तुमा
- पैठारी हुने सबै मालवस्तुमा
- नेपाल सरकारले छुट दिएको मालवस्तु बाहेक सबै मालवस्तुमा
Report this question
३. भन्सार मूल्य निर्धारण सम्बन्धी व्यवस्था भन्सार ऐन, २०६४ को कुन दफामा गरिएको छ ?
- दफा १५
- दफा १४
- दफा १३
- दफा १८
Report this question
४. विश्व भन्सार संगठनद्वारा विकशित वस्तु वर्गीकरण तथा सांकेतिकरण प्रणालीको
संशोधित पद्धति नेपालले कतिपटक संशोधन गरेको छ ?
- ५ पटक
- ६ पटक
- ७ पटक
- संशोधन भएको छैन
Report this question
५. हार्मोनाईज्ड वस्तु वर्गीकरण तथा सांकेतिकरण प्रणालीको भाग ७७ किन खाली
राखिएको छ ?
- खाली राख्नु पर्ने कानूनी बाध्यता भएकोले
- भविष्यमा सम्भावित प्रयोगको लागि सुरक्षित
- शीर्षकको लागि सम्भावित मालवस्तु पहिचान नभएकाले
- माथिका कुनै पनि होइनन् ।
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel