१. नेपालमा आयात हुने मालवस्तुलाई भन्सार महसुलमा दिइएको सुविधा अनुसार विभाजित ३ वर्ग मध्ये तल दिएका मध्ये कुनै ठिक होइन ?
- तेस्रो मुलुकबाट गरिने पैठारी
- भारतबाट गरिने पैठारी
- तिब्बतबाट गरिने पैठारी
- सार्क मुलुक बाट गरिने पैठारी
Report this question
२. भन्सार जाँचपासमा प्रयोग हुने प्रज्ञापनपत्रक मुख्य फिल्डहरु कति वटा रहेका छन् ?
- ५०
- ५२
- ५३
- ५४
Report this question
३. भन्सारमा इन्कोटर्म पहिलो पटक कहिले प्रयोगमा आएको हो ?
- सन् १९३६
- सन् १९४७
- सन् १९५३
- सन् १९९५
Report this question
४. भन्सार ऐन, २०६४ अनुसार मालवस्तुको घोषणाले तलका मध्ये कुन कार्यलाई जनाउँछ ?
- निकासी कर्ता वा पैठारीकर्ताले निकासी पैठारी गरिने मालवस्तुको विवरण प्रज्ञापनपत्रमा उल्लेख गरिने कार्य,
- आशिकुडा प्रणालीको मध्यमबाट स्वयं घोषण गर्ने पद्धति,
- भन्सार अधिकृतले मालवस्तुको जाँचपास गर्ने कार्य,
- १ र २ दुवै
Report this question
५. तल उल्लेख गरेको मध्ये कुन अवस्थामा भन्सारमा नगद धरौटी राख्न पाउने कानूनी व्यवस्था रहेको छ ?
- मालवस्तु जाँचपासको क्रममा कार्यालय र पैठारीकर्ताको बीचमा वस्तु वर्गीकरण तथा मुल्याङ्कनमा विवाद हुँदा
- मर्मतको लागि मालवस्तु निकासी गर्दा
- मुद्दाको सिलसिलामा बिगो जरिवाना र कैद वापत
- माथिका सबै अवस्थामा
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel