१. भन्सार ऐन, २०६४ बमोजिम भन्सार महसुल भन्नाले के बुझिन्छ ?
- निकासी वा पैठारी गरिने माल्वास्तुमा कानून बमोजिम लाग्ने भन्सार महसुल
- निकासी गरिने मालवस्तुमा लाग्ने भन्सार महसुल
- पैठारी गरिने माल्वास्तुमा लाग्ने भन्सार महसुल
- माथिका कुनै पनि होइन
Report this question
२. भन्सार ऐन, २९६४ अनुसार मालवस्तुको जाँचपास गर्दा छनौट प्रणाली अनुसार तलका कुन प्रणाली अवलम्बन गरिएको छ ?
- मालवस्तु तथा तत्सम्बन्धी कागजात समेत जाँच नगरी घोषणा भएका आधारमा कागजातमात्र जाँचपास गर्ने
- माल वस्तु तथा तत्सम्बन्धी कागजात समेत जाँच नगरी जाँचपास पछि परिक्षण गर्नेगरी घोषणाका आधारमा जाँचपास गर्ने
- मालवस्तु तथा तत्सम्बन्धी कागजात समेत पूर्णरुपमा जाँच गरेर जाँचपास गर्ने
- माथिका सबै प्रणाली अनुसार जाँचपास गर्ने
Report this question
३. निकासी पैठारी सम्बन्धि कामको लागि Exim code लिन कति रकम बैंक ग्यारेन्टी राख्नुपर्ने व्यवस्था रहेको छ ?
- ५ लाख
- ३ लाख
- १० लाख
- धरौटी राख्ने व्यवस्था छैन
Report this question
४. निकासीकर्ता पैठारकर्ताले आफ्नो कारोबारको कागजात कति वर्ष सुरक्षित राख्नुपर्दछ ?
- ४ वर्ष
- ५ वर्ष
- ६ वर्ष
- १० वर्ष
Report this question
५. निकासी हुने मालवस्तुको प्रति प्रज्ञापनपत्र कति भन्सार सेवा दस्तुर लाग्ने व्यवस्था छ ?
- रु १००
- रु ५००
- रु २००
- रु ३००
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel