१. हाल कार्यान्वयनमा रहेको भन्सार ऐन, २०६४ कहिले प्रमाणीकरण भएको हो ?
- २०१९।०७।१५
- २०५८।०८।१०
- २०६३।०५।०५
- २०६४।०५।१४
Report this question
२. भन्सार ऐन, २०६४ बमोजिम भन्सार मुल्याङ्कन भन्नाले केलाई बुझिन्छ ?
- भन्सार कार्यालयको मुल्याङ्कन
- पैठारी हुने मालवस्तुको प्रचलित कानून बमोजिम भन्सार ऐन बमोजिम गरिने मुल्याङ्कन
- पैठारी वा निकासी हुने मालवस्तुको भन्सार ऐन बमोजिम गरिने मुल्याङ्कन
- पैठारी हुने मालवस्तुको भन्सार ऐन बमोजिम भन्सार अधिकृतले मूल्य निर्धारण गर्ने कार्य
Report this question
३. कुनै निकासीकर्ता वा भन्सार एजेन्टले निकासी हुने मालवस्तुको वास्तविक परिमाण भन्दा बढी परिमाण घोषणा गरेमा भन्सार अधिकृतले त्यस्तो मालवस्तुको धनीलाई मुल्यको कति प्रतिशत जरिवाना गर्ने व्यवस्था छ।
- २०० प्रतिशत
- १०० प्रतिशत
- बिगो बमोजिम जरिवाना
- २५ प्रतिशत
Report this question
४. लिच्छवी कालमा कर राजस्व संकलन गर्ने कार्य कुन अड्डाले गर्दथ्यो ?
- कुथेर
- शुल्कशाला
- हसवलि
- माथिका कुनै पनि होइन
Report this question
५. भन्सार गोदाममा रहेको मालवस्तु गोदाममा दाखिला भएको मितिले कति दिन भित्र छुटाउनु पर्दछ ?
- ६० दिनमा
- ९० दिनमा
- ३५ दिनमा
- ३० दिन
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel