१. नेपालको इतिहासमा परामर्शदातृ सरकार कसको नेतृत्वमा कहिले गठन भएको हो ?
- मोहन शमशेर / वि.सं. २००८
- केशर शमशेर / वि. सं. २००९
- सुवर्ण शमशेर / वि. सं. २०१५
- टंकप्रसाद आचार्य / वि. सं. २०१२
Report this question
३. उचाईको आधारमा देहायका हिमालको कुन क्रम सही छ ?
- मेन्किले, किलिमान्जरो, माउन्ट एकान्कोगुवा, माउन्ट एलब्रुज
- माउन्ट एकान्कोगुवा, मेन्किले, माउन्ट एलब्रुज , किलिमन्जारो
- माउन्ट एकान्कोगुवा, मेन्किले , किलिमन्जारो, माउन्ट एलब्रुज
- माउन्ट एकान्कोगुव, किलिमन्जारो, माउन्ट एलब्रुज, मेन्किले
Report this question
५. तलका कथन अध्ययन गर्नुहोस् ।
i) कसरा ताल चितवन जिल्लामा पर्दछ ।
ii) खरिदुंगाको व्यवसायिक उत्पादन दोलखा जिल्लामा भएको छ ।
iii प्रदेश नं. ४ मा ११ वटा जिल्ला रहेका छन् ।
- सबै ठीक
- i र ii मात्र ठीक
- ii र iii मात्र ठीक
- i र iii मात्र ठीक
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel