१. आशिकुड वर्ल्ड (NECAS) कुन अन्तर्राष्ट्रिय संस्थाको सहयोगमा वनेको हो ?
- UNDP
- UNCTAD
- WORLD BANK
- IMF
Report this question
२. पैठारीको भन्सार प्रज्ञापनपत्रमा ८ नम्बर फिल्डमा के राखिन्छ ?
- गाडीको विवरण
- पैठारकर्ताको विवरण
- सामानको विवरण
- कुनै पनि होइन
Report this question
३. नेपाल राष्ट्रिय एकद्वार प्रणाली परामर्शदाता कम्पनी कुन हो ?
- Web Fontaine Group
- Societe General De Surveillance (SGS)
- Department of Customs
- UNCTAD
Report this question
४. दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) को सम्झौता कुन देशमा भएको हो ?
- नेपाल
- भारत
- पाकिस्तान
- चीन
Report this question
५. निकासीपैठारी संकेत नम्बर (Exim code) लिनको लागि कति रकमको बैंक ग्यारेण्टी राख्नुपर्छ ?
- ५ लाख
- ३ लाख
- ७ लाख
- केही पनि राख्नु पर्दैन ।
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel