१. नेपालको सर्वोच्च अदालतको पहिलो न्यायधिश को हुन् ?
- हरि प्रसाद प्रधान
- भगवती प्रसाद सिंह
- ऋषीकेश शाह
- प्रधुम्न भण्डारी
Report this question
२. ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सन् २०२१ जनवरीमा सार्वजनिक गरेको भ्रष्ट्राचार सम्बन्धी विश्वव्यापी सूचकाङ्क २०२० मा नेपाल कति औं स्थानमा छ ?
- ११३ औं
- ११४ औं
- ११५ औं
- ११७ औं
Report this question
४. नेपालमा हाब्रे ( रेडपण्डा ) प्रजनन केन्द्र कहाँ छ ?
- तप्लेजुङ
- तेह्रथुम
- पाँचथर
- इलाम
Report this question
५. सन् २०२० को नोबेल शान्ति पुरस्कार कसलाई प्रदान गरियो ?
- WFP
- WTO
- WHO
- कुनै पनि होइन
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel