२. प्लाण्ट क्वारेन्टाइन समितिको अध्यक्ष्यमाको रहने व्यवस्था गरिएको छ
- कृषि तथा पशु पंक्षी विकास मन्त्री
- सचिव कृषि तथा पशु पंक्षी विकास मन्त्रालय
- सहसचिव कृषि तथा पशु पंक्षी विकास मन्त्रालय
- महानिर्देशक भन्सार विभाग
Report this question
३. क्वारेन्टाइन अधिकृतको शैक्षिक योग्यता सम्बन्धमा पशु स्वास्थ्य तथा पशु सेवा ऐन, 2055 मा के व्यवस्था गरिएको छ
- पशु चिकित्सा विषयमा स्नातक
- पशु चिकित्सा विषयमा स्नातकोतर
- पशु चिकित्सा विषयमा पि एच डी
- कुनै योग्यता उल्लेख गरेको छैन
Report this question
४. दूषित खाद्य पदार्थ वा न्यूनस्तरको खाद्य पदार्थको उत्पादन तथा विक्री वितरण गर्ने व्यक्ति लाइ खाद्य ऐन २०२३ अनुसार कस्तो कारवाही गरिनेछ
- ३ वर्षसम्म कैद वा ५० हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ
- ५ वर्षसम्म कैद वा ५० हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ
- ३ वर्षसम्म कैद वा ५ लाख रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ
- ५ वर्षसम्म कैद वा ५ लाख रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ
Report this question
५. प्राकृतिक व्यक्तिको कर योग्य आय पाँच लाख रुपैयाँ भएमा करबापत कति रूपैयाँ तिर्नु पर्छ
- चार हजार रुपैयाँ
- दश हजार रुपैयाँ
- चौंध हजार
- कर लाग्दैन
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel