१. विशाखापट्टनम बन्दरगाह नेपालबाट कति दूरीमा रहेको छ
- 1040 Km
- 1404 Km
- 1440 Km
- 1540 Km
Report this question
२. विरूवा संरक्षण ऐन, 2064 मा व्यवस्था भएको प्रवेश अनुमतिपत्रको अवधि कति महिनाको हुने व्यवस्था गरिएको छ
- 1
- 2
- 3
- 4
Report this question
३. पशु स्वास्थ्य तथा पशु सेवा ऐन, 2055 मा कति परिच्छेदको व्यवस्था गरिएको छ
- 3
- 4
- 5
- 6
Report this question
४. खाद्य ऐन २०२३ अनुसार मुद्दा चलाउदा वादी कसलाइ बनाइनेछ
- नेपाली जनता
- नेपाल सरकार
- कसुर गर्ने व्यक्ति
- कसुर गर्ने कम्पनिको कार्यकारि निर्देशक
Report this question
५. १३०० सी.सी सम्मको कार, जिप, भ्यान, माइक्रो बसको प्रति सवारी साधनमा वार्षिक कर कति तिर्नु पर्दछ
- 2000
- 3000
- 4000
- 5000
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel