३. अस्ट्रेलियाको थिंक् ट्यांक इन्स्टिच्युट फर इकोनोमिक्स एण्ड पिस ले जारी गरेको विश्व शान्ति सुचकांक सन् २०१९ अनुसार विश्वास शान्ति सूचकांकमा नेपाल कति औं स्थानमा रहेको छ ?
- ७५ औँ
- ७६ औँ
- ७७ औँ
- ७८ औँ
Report this question
४. तल दिइएका भनाईहरु मध्ये कुन ठिक छ ?
a. सातौँ राष्ट्रिय खेलकुद २०७३ पुष ८ - १५ सम्म पुर्वान्चलमा भएको थियो ।
b. सातौँ राष्ट्रिय खेलकुद को नारा "पुर्वान्चलमा खेल सातौँ,विविधतामा रमाएर बाँचौं " हो ।
- a मात्र ठीक
- b मात्र ठीक
- a र b दुवै ठीक
- a र b दुवै बेठीक
Report this question
५. तल दिइएका नेपालसंग दोहोरो कर मुक्ति सम्झौता भएका देश समूह I र सम्झौता भएको मिति समूह II बिच जोडा मिलाउनुहोस् र सहि कोड छान्नुहोस् ?
- a-4,b-3,c-2,d-1
- a-2,b-4,c-1,d-3
- a-3,b-4,c-1,d-2
- a-4,b-1,c-2,d-3
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel