१. भाइरसको संक्रमणपछि निको भएका बिरामीको शरीरमा भएको एन्टीबडी (प्रतिरोधी क्षमता) भएका व्यक्तिको रगतमा भएको प्लाज्मा संक्रमित बिरामीलाई दिइ रोगसँग लड्न सक्ने क्षमता विकास गरी उपचार गर्ने पद्धतिलाई ........................भनिन्छ ।
- Antiretroviral Therapy (ART)
- Gene Therapy
- plasma Therapy
- Multi Drug Therapy
Report this question
२. नेपालको बेरोजगारी दर..........प्रतिशत रहेको छभने निरपेक्ष गरिबी दर.........रहेको छ ।
- ११. ४ र १८.७ प्रतिशत
- ११.६ र १७.७ प्रतिशत
- १०.४ र १८.६ प्रतिशत
- १०.४ र १५.७ प्रतिशत
Report this question
३. ठीक बेठीक के हो छुट्याउनुहोस् ।
1. भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस हरेक वर्ष डिसेम्बर ९ मा मनाइन्छ ।
2. भ्रष्ट्राचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२० को नारा Recover with Integrity हो ।
- १ ठीक २ बेठीक
- २ ठीक १ बेठीक
- दुवै ठीक
- सबै बेठीक
Report this question
४. भ्रष्ट्राचार सुचकांक २०१९ अनुसार नेपाल विश्वका कति औ स्थानमा पर्दछ ।
- 131
- 124
- 102
- 113
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel