१. विश्वकै होचो व्यक्तिको रुपमा गिनिज बुक अफ वोर्ल्ड रेकर्डमा नाम लेखाउन सफल नेपाली व्यक्ति खगेन्द्र थापामगरको मृत्यु कहिले भयो ?
- वि.सं. २०७६ माघ ६
- वि.सं.२०७६ माघ ५
- वि.सं. २०७६ माघ ४
- वि.सं. २०७६ माघ ३
Report this question
२. समुह I र समुह II बीच जोडा मिलाउनुहोस र सही उत्तर छनोट गर्नुहोस् ।
समुह I |
समुह II |
1. मकालु वरुण राष्ट्रिय निकुञ्ज |
a. रसुवा + सिन्धुपाल्चोक + नुवाकोट |
2. लाङटाङ राष्ट्रिय निकुञ्ज |
b. डोटी + बझाङ + बाजुरा + अछाम |
3. खप्तड राष्ट्रिय निकुञ्ज |
c. डोल्पा + मुगु |
4. शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज |
d. संखुवासभा + सोलुखुम्बु |
- 1-c,2-d,3-b,4-a
- 1-d,2-c,3-a,4-b
- 1-d,2-a,3-b,4-c
- 1-b,2-a,3-d,4-c
Report this question
३. पूर्वदेखि पश्चिमको क्रममा नेपालका सहरहरुको निम्न मध्ये कुन समुह ठिक हो ?
- भद्रपुर, भरतपुर, बुटवल, तौलिहवा
- भरतपुर, भद्रपुर, तौलिहवा, बुटवल
- भद्रपुर, बुटवल, भरतपुर, तौलिहवा
- भरतपुर, भद्रपुर, बुटवल, तौलिहवा
Report this question
४. जोडा मिलाउनुहोस् :
- a-2,b-1,c-3,d-4
- a-1,b-2,c-3,d-4
- a-3,b-2,c-1,d-4
- a-4,b-3,c-2,d-1
Report this question
५. राष्ट्रिय अनुसन्धान विभागका प्रथम विभागिय प्रमुख निम्न मध्ये को हुन ?
- पदम बहादुर शाह
- रोम बहादुर थापा
- हर्क बहादुर थापा
- गणेश अधिकारी
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel