१. कुनै ठाउको स्थानिय समय ०६. ०० am गिनबिच मध्यान्न समय ०२.०० am छ भने त्यस ठाउको देशान्तर कति हुन्छ ?
- ६० S
- ६० W
- ६० E
- ६० N
Report this question
२. भर्सेलिज सन्धिबारे गलत छनोट गर्नुहोस् ।
- भर्सेलिज सन्धि सन् १९१९ jan २८ मा भएको हो ।
- २० वर्षअवधिको लागि भएको ।
- दोस्रो विश्वयुद्ध पछिको सन्धि हो ।
- भर्सेलिज दरवार फ्रान्समा अवस्थित रहेको छ ।
Report this question
३. अन्तराष्ट्रिय गुणस्तर प्रमाणपत्र नेपालको पहिलो सरकारी निकाय कुन हो ?
- नेपाल गुणस्तर तथा नापतौल विभाग
- राष्ट्रिय अभिलेख पुरातात्विकविभाग
- राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण
- राहदानी विभाग
Report this question
४. राष्ट्र संघ Cleague of Nations को स्थापना गर्ने प्रस्ताव गर्ने को हुन ?
- उड्रो विल्सन
- थोमस जेफर्सत
- एफ डि रुजवेल्ट
- हिटलर
Report this question
५. यदि अङ्ग्रेजि अक्षरलाई उल्टो गरि लेख्दा कुन अक्षर विचमा आउछ ?
- L
- M
- N
- कुनै पनि होइन
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel