१. नेपालको परराष्ट्र नीतिमा प्रभाव पार्ने तत्वहरु…………. हुन् ?
- Geo-Politics
- Economy
- Leadership
- दिइएका सबै
Report this question
२. महाकाली नदीको (कालीनदी) मुहान कहाँ पर्छ ?
- लिपुलेक
- कालापानी
- खलङ्गा
- लिम्पियाधुरा
Report this question
३. प्राचिन मेसोपोटामियन सभ्यता हाल कुन देशमा (Current Location) पर्दछ ?
- इराक
- सिरिया
- टर्की
- दिइएका सबै
Report this question
४. समुह a र समुह 1 मा निकटतम जोडा मिलाउनुहोस र सहि उत्तर छान्नुहोस ।
- a-4, b-3, c-2, d-1
- a-3, b-4, c-1, d-2
- a-4, b-3, c-1, d-2
- a-1, b-2, c-3, d-4
Report this question
५. पछिल्लो समय गरिबी शुन्यताका लागि चीनले अपनाएको रणनीति दिइएका मध्ये कुन हो ?
- Stone Soup Strategy
- OBOR Strategy
- Poverty eradicate Strategy
- Rural development Strategy
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel