१. BBC नेपाली सेवा कहिले देखि संचालन आएको हो ?
- सन् १९६७ जुन ७
- सन् १९६८ जुन ७
- सन् १९६७ जुलाई ७
- सन् १९६८ जुलाई ७
Report this question
२. भैरवा मा रहेको नेपालको पहिलो विशेस आर्थिक क्षेत्र सम्बन्धमा कुन भनाई ठिक छ ?
- यो ५२ विगाहा क्षेत्रफ़लमा रहेको छ।
- यसको उद्धाटन २०७१ मङ्सिर २ मा वामदेव गौतम बाट भएको हो।
- सेजमा उत्पादित सामान मध्ये ८%विदेश निर्यात गर्नुरहेको पर्ने नीति छ।
- सेजको ५ करोड भन्दा बढीको उधोग मात्र संचालन गर्न दिईने छ।
Report this question
३. विश्व बैंकको सहयोगमा नेपालमा प्रथम पटक मौसमी राडार कहाँ जडान गरिएको थियो ?
- धनकुटा
- पोखरा
- फुलचोकी
- सुर्खेत
Report this question
४.
निम्न भनाई विचार गर्नु होस्।
१.निजि क्षेत्रबाट निर्माण सम्पन्न भएको नेपालको भएको नेपालको पहिलो जलविधुत आयोजना खिम्ती जलविधुत आयोजना हो।
२.सर्वाधिक उचाईमा रहेको जलविधुत आयोजना थामे जलाविधित आयोजना हो।
३.नेपालमा सर्वप्रथम उर्जा संकट काल वि.स.२०६६ मा घोषणा भयो।
४.नेपालमा जेष्ट ९ गते उर्जा दिवस मनाइन्छ।
- १,२, र ३ ठिक
- १,२, र ४ ठिक
- १ र ४ ठिक, २ र ३ बेठिक
- सबै ठिक
Report this question
५.
जोडा मिलाउनु होस्।
राजमार्ग |
राष्ट्रिय कोड नम्बर |
A.अरनिको |
i. H.०३ |
B.मेची |
ii. H.०७ |
C.कर्णाली |
iii. H.०८ |
D.कोशी |
iv. H.१३ |
- A-i, B-ii, C-iii, D-iv
- A-i, B-ii, C-iv, D-iii
- A-ii, B-i, C-iv, D-iii
- A-ii, B-i, C-iv, D-iii
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel