१. यदि १६ जनाले ५२ मि. लामो पर्खाल २५ दिनमा ८ घण्टाका दरले बनाईसक्छन् ६४ जना मानिसले २६० मि. लामो पर्खाल प्रति दिन १० घण्टाको दरले कति दिनमा बनाउँछन्।
- २०
- २२
- २४
- २५
Report this question
४.
४ वटा महादेशका सबैभन्दा लामो नदिको जोडा मिलाउनुहोस् र कोडबाट सहि उत्तर छान्नुहोस् ?
a) भोल्गा |
I) अफ्रिका |
b) मर्रे डार्लिङ्ग |
II) उत्तर अमेरिका |
c) मिसिसीपी मिसाउरी |
III) युरोप |
d) नाइल |
IV) अष्ट्रेलिया |
- a-III, b-IV, c-II, d-I
- a-IV, b-I, c-III, d-II
- a-I, b-II, c-III, d-IV
- a-IV, b-III, c-I, d-II
Report this question
५. एकजना मनिस आफ्नो घरमा १८ मि. पश्चिमा हिड्यो र त्यसपछी बायाँ फर्केर १० मि.हिड्यो। त्यसपछि ऊ पूर्व फर्केर १२ मि. हिड्यो र अन्त्यमा उ पुन: बायाँ फर्केर १८ मि.हिड्यो भने उ घरबाट कुन दिशामा कति टाढा थियो।
- ८ मि. उत्तर पश्चिम
- १० मि. उत्तर पश्चिम
- २४ मि. दक्षिन पश्चिम
- २८ मि. दक्षिन पश्चिम
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel