१. तल दिएका कथनका सम्बन्धमा कुन ठिक हो कुन बेठिक हो छुट्याउनुहोस् ।
a) सुर्यग्रहण वर्षमा बढीमा २ पटक लाग्छ ।
b) चन्द्रग्रहण वर्षमा १ पटक लग्न सक्छ ।
c) चन्द्रग्रहण बढीमा ४ घण्टाको लागि रहन्छ ।
- a बेठीक, b ठीक, c बेठीक
- a ठीक , b बेठीक, c बेठीक
- a ठीक, b ठीक, c बेठीक
- सबै ठीक
Report this question
२. निम्नलिखित जोडाहरुबारे विचार गर्नुहोस् ।
- १,२,३,४ सबै
- १ र ३ मात्र
- १,२ र ३ मात्र
- ४ मात्र
Report this question
३. पूर्वदेखि पश्चिम देशान्तरको आधारमा क्षेत्रीय सहयोग संगठनहरुको भौगोलिक अवस्थितिको कुन क्रम ठीक हो ?
- युरोपियन युनियन, आशियान, सार्क, ओपेक
- आशियान, सार्क, ओपेक, युरोपियन युनियन
- सार्क, आशियान, युरोपियन युनियन, ओपेक
- आसियान, ओपेक, सार्क, युरोपियन युनियन
Report this question
४. संसारमा सबैभन्दा बढी पाताल कुवा (Artesian Well) कहाँ पाइन्छ ?
- दक्षिण अमेरिकामा
- उतर अमेरिकामा
- अन्टार्टिका महादेशमा
- अस्ट्रेलिया महादेशमा
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel