१. अविरल बग्दछ इन्द्रावती उपन्यासका लेखक को हुन् ?
- रमेश विकल
- इन्द्रबहादुर राई
- देवकुमारी थापा
- लिलबहादुर क्षेत्रि
Report this question
२. दुधको शुद्धता परिक्षन गर्ने मेसिनलाई के भनिन्छ ?
- पोलिग्राफ
- ल्याक्टोमितर
- एनिमोमिटर
- टेलिमिटर
Report this question
३. सन् १९९२ मा भएको पृथ्वी सम्मेलन सँग नभएको एजेण्डा कुन हो ?
- ग्लोबल ५००
- एजेण्डा २१
- जैविक विविधता
- मौसम परिवर्तन
Report this question
४. तलका मध्ये कुन जिल्लामा सबैभन्दा धेरै जनसंख्या रहेको छ ?
- दैलेख
- प्युठान
- सल्यान
- बैतडी
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel