१. तल दिइएका समुह I र समुह II बीच जोडा मिलाउनुहोस् ।
- a-२, b-३, c-४, d-१
- a-२, b-४, c-३, d-१
- a-१, b-३, c-४, d-२
- a-१, b-४, c-३, d-२
Report this question
२. तलका भनाई ठिक / बेठिक के हुन् ? छुट्याउनुहोस् ।
१. कुनै ठाउको स्थानीय समय पत्ता लगाउन देशान्तर रेखाको सहयोग लिइन्छ ।
२. एक डिग्री देशान्तर बराबर ४ डिग्री हुन्छ ।
३. अक्षांश रेखाहरु ३६० वटा हुन्छन् ।
- माथिका सबै ठिक
- १, ३ ठिक र २ बेठिक
- १, २ ठिक र ३ बेठिक
- २ ठिक र १, ३ बेठिक
Report this question
४. २०६८ को जनगणना अनुसार नेपालमा प्रतिपरिवार औसत सदस्य कति रहेका छन् ?
- ५. ८८
- ४. ७८
- ४. ८८
- ५.७८
Report this question
५. तलको कुन भनाई ठिक छ ?
१. वालीनालीमा लाग्ने रोग किरा मार्न प्रयोग हुने विपादी पेस्टिसाइड्स हो ।
२. DTH को पुरा रुप DIRECT TO HOME हो , जुन Telecommunication संग सम्बन्धित छ ।
- १ र २ दुवै ठिक
- १ बेठिक र २ ठिक
- १ ठिक र २ बेठिक
- १ र २ दुवै बेठिक
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel