१. कुनै ठाँउको स्थानीय समय 06ः00 am हँदा ग्रीनवीच मध्यान्ह समय (GMT) 02ः00 am छ भने त्यस ठाँउको देशान्तर ( Longitude) कति हुन्छ ?
- 60 degree West
- 60 degree East
- 60 degree North
- 60 degree South
Report this question
२. समूह I र समूह II मा जोडा मिलाउनुहोस र कोड वाट सही उत्तर छान्नुहोस ।
- a-2, b-4, c-1, d-3
- a-2, b-1, c-1, d-4
- a-4, b-1, c-2, d-3
- a-1, b-2, c-3, d-4
Report this question
३. मरुभुमीमा किन वर्षा हुँदैन ?
- वायु चाप कम भएर
- आद्रता कम भएर
- तीव्र वायुवेग भएर
- उच्च तापक्रम भएर
Report this question
४. तलक समूह I र समूह II बीच उपयुक्त जोडा मिलाउनुका लागि कोडवाट सही उत्तर छान्नुहोस ।
- a-4, b-1, c-2, d-3,
- a-1, b-2, c-3, d-4
- a-2, b-3, c-4, d-1
- a-4, b-1, c-3, d-2
Report this question
५. नेपाल सरकारलौ घोषणा गरेको मितिको आधारमा निम्न मध्ये सबैभन्दा पछिल्लो राष्ट्रिय निकुञ्ज कुन हो ?
- मकालु वरुण राष्ट्रिय निकुञ्ज
- शेफोक्सुण्डो राष्ट्रिय निकुञ्ज
- खप्तड राष्ट्रिय निकुञ्ज
- बाँके राष्ट्रिय निकुञ्ज
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel